advertisement

स्वासप्रश्वाससम्बन्धी समस्याका कारण भदौ ११ गते समिट अस्पतालमा भर्ना गरिएका उनमा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको आइतबार २ बजे मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका एक अधिकारीले जानकारी दिए ।

" /> कोरोना संक्रमणका कारण भक्तपुरमा वृद्धको मृत्यु - Sarbocha Media

कोरोना संक्रमणका कारण भक्तपुरमा वृद्धको मृत्यु

`

     २०७७ भाद्र १४ गते १:४४

भक्तपुर, १४ भदौ । भक्तपुरमा कोरोना संक्रमणका कारण एक वृद्धको मृत्यु भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अनुसार समिट अस्पतालमा उपचारका क्रममा मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीका ७५ वर्षका पुरुषको मृत्यु भएको हो ।

advertisement

स्वासप्रश्वाससम्बन्धी समस्याका कारण भदौ ११ गते समिट अस्पतालमा भर्ना गरिएका उनमा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको आइतबार २ बजे मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका एक अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?