advertisement

ललितपुर निवासी ती युवक गत साउन २८ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।

" /> ललितपुरमा कोरोनाबाट २९ वर्षीय एक युवकको ज्यान गयो - Sarbocha Media

ललितपुरमा कोरोनाबाट २९ वर्षीय एक युवकको ज्यान गयो

`

     २०७७ भाद्र १४ गते ५:२३

काठमाडौं, १४ भदौ। ललितपुरमा कोरोना भाइरसको संक्रमणबाट एक युवकको ज्यान गएको छ ।

ललितपुरको पाटन अस्पतालमा उपचाररत २९ वर्षीय कोरोना संक्रमित युवकको ज्यान गएको हो । उनको गएराति १० बजे ज्यान गएको जनाइएको छ ।

advertisement

ललितपुर निवासी ती युवक गत साउन २८ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?