advertisement

विगत २४ घण्टामा ५ सय ६९ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए। आजमात्रै १२ हजार ६ सय २९ जनाको पिसिआर गरिएको छ। हालसम्म ६ लाख ४७ हजार ८ सय ८१ जनाको पिसिआर गरिएको छ।

" /> नेपालमा अहिलेसम्मकै बढी काेराेना फेला, एकै दिन १ हजार १११ संक्रमित थपिए - Sarbocha Media

नेपालमा अहिलेसम्मकै बढी काेराेना फेला, एकै दिन १ हजार १११ संक्रमित थपिए

`

     २०७७ भाद्र ११ गते १०:५४

काठमाडाैं, ११ भदाै । बिहीबार देशभर कोरोनाका १ हजार १ सय ११ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३५ हजार ५ सय २९ पुगेको छ।

advertisement

विगत २४ घण्टामा ५ सय ६९ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए। आजमात्रै १२ हजार ६ सय २९ जनाको पिसिआर गरिएको छ। हालसम्म ६ लाख ४७ हजार ८ सय ८१ जनाको पिसिआर गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?