advertisement

यसै गाउँपालिकाका वडा नं. ३ स्थित गणेशनाथ बजार क्षेत्रमा हिरा जर्गा मगर, गणेश जर्गा मगर, र शोभा जर्गा मगरमथि ठेकदार राम बोगटी सहितका केही अराजक व्यक्तिले घरमै प्रवेश गरी कुटपिट गरेका र बारम्बार त्यस क्षेत्रमा घरपटक गरी समाजमा त्रास फैलाई शान्ति सुरक्षामा खलल पु¥याई अराजकता फैलाएको छ ।

यस गाउँपालिकाबाटद विनियोजित बजेटमा आफ्ना कार्यकर्तालाई उपभोक्ता समितिमा समवेश गरी भएको काम भन्दा बढी बिल आर्थिक अनिमितता गराएको छ ।

सुनकोशी गाउँपालिका भित्र सुनकोशी नदिकिनारा, ढुङ्गा, बालुवा उत्खनन गर्न गर्नुपर्ने प्रारम्भिक वातावरणीय परिक्षण (आ. ई. ई.) सकेत नगरी ४ वर्ष अघिको प्रतिवेदनको आधारमा नदी उत्खनन गराएर वातावरणीय प्रदुषण फैलाई दिएका छन् । यस नदी किनाराका सामाग्रीहरू उत्खनन सम्बन्धीत ठेक्का प्रक्रियाको विषयमा पुर्न गराउनका साथै यस क्षेत्रमा भएको कुपिट घट्ना प्रति नेपाली काग्रेस घोर भत्र्सना गर्दछ ।

" /> गाउँपालिकाले आफ्ना कार्यकर्तालाई उपभोक्ता समितिमा राखि आर्थिक अनियमितता गरेको कांग्रेसको आरोप - Sarbocha Media

गाउँपालिकाले आफ्ना कार्यकर्तालाई उपभोक्ता समितिमा राखि आर्थिक अनियमितता गरेको कांग्रेसको आरोप

`

     २०७७ भाद्र १० गते ३:०८

सिन्धुली, १० भदौ । सिन्धुली जिल्ला सुनकोशी गाउँपालिकाको विकास निर्माण र समृद्धि हाँसिल गर्न संकलन हुने आन्तरीक स्रोत (सुनकोशी नदिकिनाराका ढुङ्गा, गिट्टी,बालुवा) आ. वा.हरूमा ६ करोड ९६ लाखसम्म ठेक्का लागेकोमा आ. वा. ०७७/०७८ मा ३ करोड बीस लाख खोज्ने कम्पनीलाई दर्ता गर्न नदिई १ करोड २० लाख मात्रामा मिलेमतो गरी सुनकोशी गाउँपालिकालाई कांग्रेसको ठूलो आरोप छ ।

advertisement

यसै गाउँपालिकाका वडा नं. ३ स्थित गणेशनाथ बजार क्षेत्रमा हिरा जर्गा मगर, गणेश जर्गा मगर, र शोभा जर्गा मगरमथि ठेकदार राम बोगटी सहितका केही अराजक व्यक्तिले घरमै प्रवेश गरी कुटपिट गरेका र बारम्बार त्यस क्षेत्रमा घरपटक गरी समाजमा त्रास फैलाई शान्ति सुरक्षामा खलल पु¥याई अराजकता फैलाएको छ ।

यस गाउँपालिकाबाटद विनियोजित बजेटमा आफ्ना कार्यकर्तालाई उपभोक्ता समितिमा समवेश गरी भएको काम भन्दा बढी बिल आर्थिक अनिमितता गराएको छ ।

सुनकोशी गाउँपालिका भित्र सुनकोशी नदिकिनारा, ढुङ्गा, बालुवा उत्खनन गर्न गर्नुपर्ने प्रारम्भिक वातावरणीय परिक्षण (आ. ई. ई.) सकेत नगरी ४ वर्ष अघिको प्रतिवेदनको आधारमा नदी उत्खनन गराएर वातावरणीय प्रदुषण फैलाई दिएका छन् । यस नदी किनाराका सामाग्रीहरू उत्खनन सम्बन्धीत ठेक्का प्रक्रियाको विषयमा पुर्न गराउनका साथै यस क्षेत्रमा भएको कुपिट घट्ना प्रति नेपाली काग्रेस घोर भत्र्सना गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?