advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्यामा कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिनु भयो।

मृत्यु हुनेमा एक जना महिला र ६ जना पुरूष रहेका छन्।

मृत्यु हुनेमा काठमाडौंकी एक महिला, सिराहाका एक पुरूष, पर्साका एक पुरूष, धनुषाका एक पुरूष, काठमाडौंका २ जना पुरूष र रूपन्देहीका एक जना पुरूष रहेका छन्।

" /> कोरोनाबाट थप ७ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १६४ पुग्यो - Sarbocha Media

कोरोनाबाट थप ७ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १६४ पुग्यो

`

     २०७७ भाद्र ०९ गते ११:३२

काठमाडौं, ९ भदौ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ।

advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्यामा कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिनु भयो।

मृत्यु हुनेमा एक जना महिला र ६ जना पुरूष रहेका छन्।

मृत्यु हुनेमा काठमाडौंकी एक महिला, सिराहाका एक पुरूष, पर्साका एक पुरूष, धनुषाका एक पुरूष, काठमाडौंका २ जना पुरूष र रूपन्देहीका एक जना पुरूष रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?