भक्तपुर, ८ भदौ । भक्तपुरमा एक कोरोना संक्रमितको ज्यान गएको छ ।
बुटवलको कोरोना संक्रमित पुरुषको भक्तपुरमा उपचारका क्रममा मृत्यु भएको हो । संक्रमित ५४ वर्षीय पुरुष रहेको जनाइएको छ। उनको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचारका क्रममा आइतबार मृत्यु भएको छ।

‘मिर्गौला रोगबाट पीडित उनलाई संक्रमण पुष्टि भएपछि डायलासिसका लागि ल्याइएको बताइएको छ।




