advertisement

नेशनल मेडिकल कलेज, भवानी र तराई हस्पिटलका गरी ५ जना डाक्टर, जिल्ला प्रहरी कार्यालयका कर्मचारी, नारायणी एफएमका कर्मचारी र जीतपुर आर्मी ब्यारेकका नेपाली सेनामा समेत संक्रमण देखिएको छ ।

" /> पर्सा र बारामा १५६ जनामा कोरोना संक्रमण पुष्टि - Sarbocha Media

पर्सा र बारामा १५६ जनामा कोरोना संक्रमण पुष्टि

`

     २०७७ भाद्र ०७ गते ५:५१

वीरगञ्ज, ७ भदौ । नारायणी अस्पतालस्थित पीसीआर ल्याबमा पर्सा र बारामा थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना पुष्टि भएकाहरु ३४ जना महिलासहित १५६ जना रहेका छन् । पर्साका १४५ र बाराका ११ जनामा संक्रमण देखिएको छ । उनीहरु ३ वर्षदेखि ७० वर्ष उमेर समूहका छन् ।

advertisement

नेशनल मेडिकल कलेज, भवानी र तराई हस्पिटलका गरी ५ जना डाक्टर, जिल्ला प्रहरी कार्यालयका कर्मचारी, नारायणी एफएमका कर्मचारी र जीतपुर आर्मी ब्यारेकका नेपाली सेनामा समेत संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?