advertisement

मृतक महिला विगत लामो समयदेखि मुटु समस्याको दीर्घ रोगी थिइन् ।

" /> धरानमा कोरोना संक्रमितको ज्यान गयो - Sarbocha Media

धरानमा कोरोना संक्रमितको ज्यान गयो

`

     २०७७ भाद्र ०३ गते २:५५

धरान, ३ भदौ । धरानमा एक जना कोरोना संक्रमितको ज्यान गएको छ । वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मोरङको बुढिगंगा गाँउपालिका २ की ६७ वर्षीय कोरोना संक्रमित महिलाको ज्यान गएको छ।

विराटनगरको विराट मेडिकल कलेजबाट रेफर भएर प्रतिष्ठान भर्ना भएकी उनको गएराति निधन भएको जनाइएको छ। मृत्यु भएकी महिला मंगलबार बिहान २ बजे वीपी प्रतिष्ठानकामा भर्ना भएको बताइएको छ ।

मंगलबार बिहान २ बजे वीपी प्रतिष्ठानकामा भर्ना भएको महिलामा अत्याधिक ज्वरो र खोकी लाग्नका साथै श्वास प्रस्वासमा समेत गम्भीर समस्या आएको थियो ।

advertisement

मृतक महिला विगत लामो समयदेखि मुटु समस्याको दीर्घ रोगी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?