advertisement

वृद्ध साउन २७ गते अस्पताल भर्ना भएका थिए । उनका  समेत कोरोना संक्रमण देखिएपछि उनीहरु होमक्वारेन्टाइनमा छन् ।

काभ्रेमा वृद्धुसंग कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्य दुई पुगेको छ । यस अघि पाँचखाल नगरपालिका–१ अनेकोटकी एक महिलाको कोरोनाबाट ज्यान गुमाएकी थिइन् ।

" /> काभ्रेमा कोरोनाबाट थप एकको ज्यान गयो, मृतक परिवारका सदस्यमा पनि कोरोना संक्रमण - Sarbocha Media

काभ्रेमा कोरोनाबाट थप एकको ज्यान गयो, मृतक परिवारका सदस्यमा पनि कोरोना संक्रमण

`

     २०७७ भाद्र ०२ गते ५:३५

धुलिखेल, ०२ भदौ । काभ्रेमा कोरोना भाइरसको संक्रमण देखिएका एक वृद्धको ज्यान गएको छ।

कोरोना संक्रमण देखिएको एक वृद्धको धुलिखेल अस्पतालमा ज्यान गएको जनाइएको छ। धुलिखेल नगरपालिका वडा नं ७ घर भएका ९८ वर्षीय वृद्धको गएराति ज्यान गएको बताइएको छ। कोरोना संक्रमण देखिएका उननको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

advertisement

वृद्ध साउन २७ गते अस्पताल भर्ना भएका थिए । उनका  समेत कोरोना संक्रमण देखिएपछि उनीहरु होमक्वारेन्टाइनमा छन् ।

काभ्रेमा वृद्धुसंग कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्य दुई पुगेको छ । यस अघि पाँचखाल नगरपालिका–१ अनेकोटकी एक महिलाको कोरोनाबाट ज्यान गुमाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?