पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

`

     २०७७ श्रावण ३२ गते १:३३

काठमाडौं, ३२ साउन । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य बढाएको छ। निगमले आइबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १ रूपैयाँ बढाएको हो।

निगमका अनुसार अब काठमाडौंमा पेट्रोल प्रतिलिटर १०५ रूपैयाँ र डिजेल तथा पेट्रोल प्रतिलिटर ९१ रूपैयाँमा बिक्री हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?