advertisement

साउन ३० देखि भदौ ७ सम्म न्युुरोड जुद्ध सालिकदेखि इन्द्रचोक सम्मका सम्पूर्ण पसल बन्द गरिएको जनाइएको छ । त्यस्तै विशाल बजारका सुनचाँदी व्यापारीमा पनि कोरोना देखिएपछि विशाल बजारसमेत बन्द गरिएको हो ।

" /> काठमााडौंको न्युरोडका सुनचाँदी पसल सञ्चालक तथा कामदारमा कोरोना देखिएपछि सबै पसल बन्द - Sarbocha Media

काठमााडौंको न्युरोडका सुनचाँदी पसल सञ्चालक तथा कामदारमा कोरोना देखिएपछि सबै पसल बन्द

`

     २०७७ श्रावण ३१ गते १:५४

काठमाडौँ, साउन ३१ । काठमााडौंको न्युरोड बजार क्षेत्रका सुनचाँदी पसल सञ्चालक तथा कामदार कोरोना भाइरस सङ्क्रमणको सिकार बनेका छन् ।

कोरोना संक्रमण देखिएपछि शुक्रबारबाट न्युुरोड विशाल बजारदेखि इन्द्रचोक दायाँ बायाँ क्षेत्रका सबै पसल बन्द गरिएको छ । बिहीबार जयमाता दी गोल्ड प्यालेसमा कार्यरत तीन कामदारमा कोरोना देखिएको थियो ।

advertisement

साउन ३० देखि भदौ ७ सम्म न्युुरोड जुद्ध सालिकदेखि इन्द्रचोक सम्मका सम्पूर्ण पसल बन्द गरिएको जनाइएको छ । त्यस्तै विशाल बजारका सुनचाँदी व्यापारीमा पनि कोरोना देखिएपछि विशाल बजारसमेत बन्द गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?