advertisement

यसअघि साउन १८, १९ र २० मा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित दुई अध्यक्षबीच छलफल भएको थियो ।

" /> ओली-दाहालबीच बालुवाटारमा भेटवार्ता - Sarbocha Media

ओली-दाहालबीच बालुवाटारमा भेटवार्ता

`

     २०७७ श्रावण २९ गते ६:४९

काठमाडौं, २९ साउन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्षबीचको बार्ता बिहीबार बिहान ११ बजेदेखि सुरु भएको हो ।

advertisement

यसअघि साउन १८, १९ र २० मा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित दुई अध्यक्षबीच छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?