advertisement

यसैगरी भिमफेदी गाउँपालिकाका ३, थाहा नगरपालिकाका २, बकैया गाउँपालिकाका २ तथा चितवन र काठमाडौंका १–१ जनामा पनि कोरोना पुष्टि भएको छ ।

" /> मकवानपुरमा १० प्रहरीसहित थप ३७ मा कोरोना संक्रमण पुष्टि - Sarbocha Media

मकवानपुरमा १० प्रहरीसहित थप ३७ मा कोरोना संक्रमण पुष्टि

`

     २०७७ श्रावण २९ गते ५:५१

हेटौंडा, २९ साउन । मकवानपुरमा आज १० प्रहरीसहित थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरुमध्ये हेटौंडा उपमहानगरपालिका वडा नं. ९ का ७ जना, वडा नं. ५ का ४ जना, वडा नं. ४ का ४ जना रहेका छन् । यसैगरी हेटौंडा उपमहानगरपालिकाका २, १० र १३ नम्बर वडामा १–१ जना संक्रमित फेला परेका छन् ।

advertisement

यसैगरी भिमफेदी गाउँपालिकाका ३, थाहा नगरपालिकाका २, बकैया गाउँपालिकाका २ तथा चितवन र काठमाडौंका १–१ जनामा पनि कोरोना पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?