advertisement

यस्तै मंगलबार तेजावी सुन तोलामा १ लाख १ हजार १०० रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको मूल्य भनेको आकाशिएको छ । मंगलबार चाँदी तोलामा १४३५ रुपैयाँ पुगेको हो । यो मूल्य हालसम्मै उच्च रहेको महासंघले जनाएको छ ।

" /> तोलामा ८०० घट्यो सुनको मूल्य, चाँदीको बढ्यो - Sarbocha Media

तोलामा ८०० घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

`

     २०७७ श्रावण २७ गते ९:२९

काठमाडाैं, २७ साउन । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार १ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।

advertisement

यस्तै मंगलबार तेजावी सुन तोलामा १ लाख १ हजार १०० रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको मूल्य भनेको आकाशिएको छ । मंगलबार चाँदी तोलामा १४३५ रुपैयाँ पुगेको हो । यो मूल्य हालसम्मै उच्च रहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?