advertisement

अनुसन्धानका क्रममा प्रहरीले अहिलेसम्म अन्दाजी ४५ वर्षका पुरुष रहेको जनाएको छ ।

" /> काठमाडौंको गोंगबु : टुक्रा–टुक्रा पारेर सुटकेशमा हालेर फालिएको अवस्थामा एक शव फेला - Sarbocha Media

काठमाडौंको गोंगबु : टुक्रा–टुक्रा पारेर सुटकेशमा हालेर फालिएको अवस्थामा एक शव फेला

`

     २०७७ श्रावण २५ गते ५:४५

काठमाडौं, २५ साउन। गोंगबुको गणेशस्थान नजिक एउटा शव भेटिएको छ ।

सुटकेसभित्र फेला परेको उक्त शवको टाउको भने तीन सय मिटर टाढा भेटिएको जनाइएको छ। आइतबार बिहानै गणेशथान सडकमा शव टुक्रा–टुक्रा पारेर सुटकेशमा हालेर फालिएको अवस्थामा भेटिएको थियो ।

advertisement

अनुसन्धानका क्रममा प्रहरीले अहिलेसम्म अन्दाजी ४५ वर्षका पुरुष रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?