advertisement

यसबाहेक अरु संक्रमित उपत्यका बाहिरका छन् । ३३० संक्रमितमध्ये १२६ जना डिस्चार्ज भएको प्रहरी प्रवक्ता ९एसएसपी० कुवेर कडायतले बताए ।

उनका अनुसार हाल प्रहरी प्रधान कार्यालयका ९०, काठमाडौं उपत्यकाका ९, प्रदेश १ का २०, प्रदेश २ का ३२,वाग्मती प्रदेशका २, गण्डकी प्रदेशका ४१, प्रदेश ५ का ९ र सुदूरपश्चिम प्रदेशका एकजना सक्रिय संक्रमित प्रहरीको उपचार जारी छ ।

" /> काठमाडौंका ९९ सहित ३३० प्रहरीमा कोरोना पुष्टि - Sarbocha Media

काठमाडौंका ९९ सहित ३३० प्रहरीमा कोरोना पुष्टि

`

     २०७७ श्रावण २३ गते ७:११

काठमाडौं, २३ साउन । काठमाडौंका ९९ प्रहरीसहित देशभर ३३० प्रहरीमा कोरोना संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा नौजना र प्रहरी प्रधान कार्यालयमा ९० जना सक्रिय संक्रमित छन् ।

advertisement

यसबाहेक अरु संक्रमित उपत्यका बाहिरका छन् । ३३० संक्रमितमध्ये १२६ जना डिस्चार्ज भएको प्रहरी प्रवक्ता ९एसएसपी० कुवेर कडायतले बताए ।

उनका अनुसार हाल प्रहरी प्रधान कार्यालयका ९०, काठमाडौं उपत्यकाका ९, प्रदेश १ का २०, प्रदेश २ का ३२,वाग्मती प्रदेशका २, गण्डकी प्रदेशका ४१, प्रदेश ५ का ९ र सुदूरपश्चिम प्रदेशका एकजना सक्रिय संक्रमित प्रहरीको उपचार जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?