advertisement

कोरोना संक्रमित एमएडब्ल्यू स्टाफको सम्पर्कमा आएका अन्य व्यक्तिहरूको खोजी कार्य भइरहेको स्रोतले जनाएको छ।

" /> यामाहा शोरूमका ७ स्टाफहरुमा कोरोना संक्रमण देखियो - Sarbocha Media

यामाहा शोरूमका ७ स्टाफहरुमा कोरोना संक्रमण देखियो

`

     २०७७ श्रावण २१ गते ७:०६

काठमाडौं, २१ साउन । त्रिपुरेश्वरको यामाहा शोरूम एमएडब्लु एन्टरप्राइजेजका ७ जना स्टाफमा कोरोना संक्रमण देखिएको छ ।

यामाहा, (मोरेङ अटो वर्क्स्) काठमाडौंको टेकु साखाका ७ जना स्टाफहरुमा कोरोना संक्रमण देखिएको हो ।

काठमाडौं प्रयोगशालामा सकरात्मक परीक्षणमा उनीहरूको कोरोना पोजीटीभ देखिएको बताइएको छ । संक्रमितलाई उनीहरुलाई सोल्टी होटलको आइसोलेसनमा राखिएको जनाइएको छ ।

advertisement

कोरोना संक्रमित एमएडब्ल्यू स्टाफको सम्पर्कमा आएका अन्य व्यक्तिहरूको खोजी कार्य भइरहेको स्रोतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?