advertisement

कोरोना भाइरसको सङ्क्रमण पूरै अफ्रिकामा पुष्टि भएका सङ्क्रमितमध्ये आधा त्यहाँ छन्।

" /> दक्षिण अफ्रिकामा कोरोना संक्रमण तीव्र , संक्रमितको कुल सङ्ख्या पाँच लाख नाघ्यो - Sarbocha Media

दक्षिण अफ्रिकामा कोरोना संक्रमण तीव्र , संक्रमितको कुल सङ्ख्या पाँच लाख नाघ्यो

`

     २०७७ श्रावण १८ गते ५:५३

काठमाडौं, १८ साउन । दक्षिण अफ्रिकामा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढेको छ।

हालसम्म दक्षिण अफ्रिकामा सङ्क्रमित हुने मानिसको सङ्ख्या पाँच लाख नाघेको जनााइएको छ।

स्वास्थ्यमन्त्री ज्वेली म्किजेका अनुसार शनिवार १०,१०७ जनामा सङ्क्रमण पुष्टि भएपछि कुल सङ्ख्या ५,०३,००० पुगेको छ । तीमध्ये ८,१५३ जनाको मृत्यु भएको छ।

advertisement

कोरोना भाइरसको सङ्क्रमण पूरै अफ्रिकामा पुष्टि भएका सङ्क्रमितमध्ये आधा त्यहाँ छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?