advertisement

यसैबीच नेकपामा देखिएको आन्तरिक विवाद समाधान गर्न नेताहरूले केन्द्रीय समितिको बैठक माग गर्दै हस्ताक्षर सङ्कलन गरेका छन् ।

" /> नेकपा स्थायी कमिटी बैठक आज बिहान ११ बजे बस्दै - Sarbocha Media

नेकपा स्थायी कमिटी बैठक आज बिहान ११ बजे बस्दै

`

     २०७७ श्रावण १३ गते १:३६

काठमाडौं, १३ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ ।

स्थायी समिति बैठक मंगलबार (आज) बिहान ११ बजेका लागि तोकिएको छ।  पार्टीमा लामो समयदेखि जारी राजनीतिक गतिरोधलाई मूर्त रूप दिन बैठक बस्न लागेको जनाइएको छ ।

१० असारदेखि जारी स्थायी समिति बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको विषयले प्रवेश पाएपछि विवाद चलिरहेको छ ।

advertisement

यसैबीच नेकपामा देखिएको आन्तरिक विवाद समाधान गर्न नेताहरूले केन्द्रीय समितिको बैठक माग गर्दै हस्ताक्षर सङ्कलन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?