advertisement

अमेरिका सबैभन्दा बढी प्रभावित देश हो जहाँ कोरोना संक्रमितको संख्या बढेर ४२ लाख ५९ हजार पुगेको छ । त्यस्तै त्यहाँ एक लाख ४७ हजार मानिस मरेका छन्।

" /> विश्वभर कोरोनाबाट मर्नेको संख्या ६ लाख ५० हजार नाघ्यो - Sarbocha Media

विश्वभर कोरोनाबाट मर्नेको संख्या ६ लाख ५० हजार नाघ्यो

`

     २०७७ श्रावण १३ गते १२:३६

एजेन्सी, १३ साउन । विश्वभरि कोरोना संक्रमणबाट मर्नेको संख्या ६ लाख ५० हजार नाघेको छ ।

न्युज एजेन्सी एएफपीका अनुसार विश्वभरि मर्नेको संख्या साढे छ लाख पुगिसकेको छ । जोन हपकिन्स विश्वविद्यालयको तथ्यांकले पनि यस कुराको पुष्टि गरेको छ। कोनोना संक्रमणको कुल संख्या एक करोड ६३ लाख भन्दा बढी रहेको छ।

advertisement

अमेरिका सबैभन्दा बढी प्रभावित देश हो जहाँ कोरोना संक्रमितको संख्या बढेर ४२ लाख ५९ हजार पुगेको छ । त्यस्तै त्यहाँ एक लाख ४७ हजार मानिस मरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?