advertisement

क्याम्पसमा नियमित पठनपाठन र परीक्षा बाहेक अन्य गतिविधि नियमित गरिने भएकोले विश्वविद्यालयका अध्यापकहरुलाई पनि बोलाइएको बताइएको छ ।

" /> आजदेखि त्रिविका सबै क्याम्पसहरु खुले, स्थगित परीक्षा भदौ ७ बाट सुरु हुने - Sarbocha Media

आजदेखि त्रिविका सबै क्याम्पसहरु खुले, स्थगित परीक्षा भदौ ७ बाट सुरु हुने

`

     २०७७ श्रावण ०७ गते २:१८

काठमाडौं, साउन ७ । देशेभर लकडाउन पूरै हटाइएपछि त्रिभुवन विश्वविद्यालय मातहतका सबै क्याम्पसहरु आजदेखि खुल्ने भएका छन् ।

कोरोना भाइरसका कारण स्थगित भएको विश्वविद्यालयको परीक्षा भदै ७ गतेबाट सुरु हुने भएको छ । स्थगित परीक्षा दशै अगाडिनै सक्ने र दशैपछि अन्य नियमित परीक्षा गर्ने त्रिविले जनाएको छ ।

advertisement

क्याम्पसमा नियमित पठनपाठन र परीक्षा बाहेक अन्य गतिविधि नियमित गरिने भएकोले विश्वविद्यालयका अध्यापकहरुलाई पनि बोलाइएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?