advertisement

तीननेताले महाधिवेशन मंसिरमा असम्भव रहेको भन्दै ओलीको प्रस्तावमा असहमति जनाएका छन् ।

" /> नेकपा सचिवालय र स्थायी समितिका नेताहरूबीच खुमलटारमा छलफल - Sarbocha Media

नेकपा सचिवालय र स्थायी समितिका नेताहरूबीच खुमलटारमा छलफल

`

     २०७७ श्रावण ०४ गते ७:०६

काठमाडौं, ४ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य र केही स्थायी समितिका नेताहरूबीच छलफल भइरहेको छ ।

प्रचण्ड निबास खुमलटारमा नेकपा अध्यक्ष प्रचण्डसहित, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी रहेका छन् ।

त्यसैगरी भीम रावल, रघुजी पन्त, वर्षमान पुन, जनार्दन शर्मा, गोकर्ण विष्ट, मात्रिका यावद लगायतका स्थायी समिति सदस्यहरू पनि छलफलमा उपस्थित छन् ।

advertisement

तीननेताले महाधिवेशन मंसिरमा असम्भव रहेको भन्दै ओलीको प्रस्तावमा असहमति जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?