advertisement

अहिले नेपालको सीमामा कीरा नभएको तर राजस्थानबाट उत्तरपूर्व हावा बहँदा नेपाल आउने सम्भावना रहेको बताइएको छ ।

" /> सलह कीरा फेरि नेपालमा भित्रिने - Sarbocha Media

सलह कीरा फेरि नेपालमा भित्रिने

`

     २०७७ श्रावण ०३ गते ३:५०

काठमाडौं, ३ साउन । सरकारले सलह कीरा फेरि नेपालमा भित्रिन सकिने जनाएको छ । नेपालमा हाल खासै सलह नभए पनि भारतमा रहेकोले भित्रिन सकिने भन्दै सरकारले सतर्कता अपनाउन अग्राह समेत गरेको छ ।

भारतको राजस्थानमा सलहको समूह धेरै रहेकोले उक्त समूह नेपालमा भित्रिन सक्ने सम्भावना रहेको जनाइएको छ । उच्च रहेको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार सुर्खेतमा देखिएको सहलको केही झुण्ड दैलेखतिर र केही बर्दियाको राष्ट्रिय निकुञ्जतिर लागेका छ ।

advertisement

अहिले नेपालको सीमामा कीरा नभएको तर राजस्थानबाट उत्तरपूर्व हावा बहँदा नेपाल आउने सम्भावना रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?