advertisement

यस्तै चाँदीमा पनि आज तोलामा १० रुपैयाँ बढेर तोलाको एक हजार ५ रुपैयाँ पुगेको छ ।

" /> सुनको भाउ आज पनि बढ्यो, अहिलेसम्मकै महँगो - Sarbocha Media

सुनको भाउ आज पनि बढ्यो, अहिलेसम्मकै महँगो

`

     २०७७ आषाढ ३१ गते ७:०४

काठमाडौं, ३१ असार । आज फेरि प्रति तोलामा ६ सय रुपैयाँले सुनको भाउ बढेर अहिलेसम्मकै महँगो भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलाको ९२ हजार ८ सय रुपैयाँ पुगेको छ । सुन हिजो तोलामा एक सय रुपैयाँ घटेर ९२ हजार २ सय रुपैयाँमा झरेको थियो । अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढेकाले सुनको भाउ महँगो भएपछि नेपालमा पनि बढेको जनाइएको छ।

advertisement

यस्तै चाँदीमा पनि आज तोलामा १० रुपैयाँ बढेर तोलाको एक हजार ५ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?