advertisement

सुन हिजो तोलामा २ सय रुपैयाँ घटेर ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ बढेर तोलाको ९ सय ५० रुपैयाँ पुगेको जनाइएको छ ।

" /> सुनको भाउ बढेर प्रतितोला ९० हजार ९ सय पुग्यो - Sarbocha Media

सुनको भाउ बढेर प्रतितोला ९० हजार ९ सय पुग्यो

`

     २०७७ आषाढ २३ गते ५:५३

काठमाडौं, २३ असार । सुनको भाउ बढेर प्रतितोला ९० हजार ९ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुनको भाउ आज एकैदिनमा तोलामा ७ सय रुपैयाँ बढेको जनाएको छ ।

advertisement

सुन हिजो तोलामा २ सय रुपैयाँ घटेर ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ बढेर तोलाको ९ सय ५० रुपैयाँ पुगेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?