advertisement

करिब ८ देखि १० लाखको संख्यामा भित्रिएको सलह सिन्धुली, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट लगायतका जिल्लाहरुमा देखिएको छ ।

" /> सलह कीराले नेपालमा पुर्याएको क्षतिको विवरण आयो - Sarbocha Media

सलह कीराले नेपालमा पुर्याएको क्षतिको विवरण आयो

`

     २०७७ आषाढ २० गते १:४३

काठमाडौं, २० असार । सलह कीराले कृषि क्षेत्रलाई क्षति पुर्याएको केही स्थानको तथ्यांक बाहिरिएको छ । केहीको भने बाँकी नै रहेको जनाइएको छ।

भारतबाट नेपाल भित्रिएको सलहले मकवानपुर, अर्घाखाँची, पाल्पा, दाङ, र प्यूठान लगायतका जिल्लाहरुमा धेरै क्षति पुर्याएको छ । ती जिल्लामा मात्रै ११ सय भन्दा हेक्टरमा क्षति पुर्‍याएको तथ्यांक आएको छ ।

अन्य जिल्लाको क्षतिको भने विवरण संकलन भइरहेको छ । साना तथा ठूला समूह गरी ५२ जिल्लामा सलह देखिएको छ ।

advertisement

करिब ८ देखि १० लाखको संख्यामा भित्रिएको सलह सिन्धुली, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट लगायतका जिल्लाहरुमा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?