काठमाडौं, १५ असार। सर्लाहीमा स्थानीय नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ ।
धनकौल गाउँपालिकामा स्थानीय नेकपा र कांग्रेस कार्यकर्ताबीचको झडपमा गोली चलेको बताइएको छ । तर गोली चलेको पुष्टि भने नभएको जनाइएको छ।
उक्त झडपमा केही व्यक्ति घाइते भएका छन् ।




