advertisement
" /> सलह किरा नेपालमा पनि भित्रियो - Sarbocha Media

सलह किरा नेपालमा पनि भित्रियो

`

     २०७७ आषाढ १३ गते ६:५६

काठमाडौं,१३ असार । कषि क्षेत्रमा ठूलो असर पार्ने सलह किरा नेपालमा भित्रिएको छ ।

नेपालका तराई जिल्लाहरु बारा र सर्लाहीमा सलह किरा भित्रिएको जनाइएको छ । सलहले नेपालको कृषि क्षेत्रममा क्षति पुर्याएकोबारे भने अहिले नै पत्ता लगाउन नसकेको जनाइएको छ ।

 

advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?