काठमाडौं, १० असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बसिरहेको छ । बैठकमा ५ वटा विषय कार्यसूचीमा समावेश गरिएको छ ।
बुधबार १२ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । सुरुमा अध्यक्षद्वयले मन्तव्य राख्ने कार्यक्रम त्यसपछि सरकारका कामकारबाहीबा बारेमा छलफल हुनेछ ।

सीमा समस्या, कोरोना महामारीमा सरकारले खेलेको भूमिकाका बारेरमा बैठकमा छलफल गर्ने भएको छ। त्यसबाहेक एमसीसी र पार्टी एकताका विषयमा पनि छलफल गर्ने गरी कार्यसूची तयार पारिएको छ ।




