advertisement

मंगलबार छापावाला सुनको मूल्य तोलामा ९० हजार छ सय रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुनको मूल्य तोलामा पाँच सय पाँच रुपैयाँले बढेर ९० हजार छ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको पनि तोलामा पाँच रुपैयाँले बढेर ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।

" /> सुनको भाउ बढेर प्रतितोला ९१ हजार एक सय पुग्यो - Sarbocha Media

सुनको भाउ बढेर प्रतितोला ९१ हजार एक सय पुग्यो

`

     २०७७ आषाढ १० गते ६:४७

काठमाडौं, १० असार । सुनको भाउ फेरि बढेर प्रतितोलामा ९१ हजार एक सय रुपैयाँ पुगेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९१ हजार एक सय रुपैयाँमा कारोबार पुगेको छ ।

advertisement

मंगलबार छापावाला सुनको मूल्य तोलामा ९० हजार छ सय रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुनको मूल्य तोलामा पाँच सय पाँच रुपैयाँले बढेर ९० हजार छ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको पनि तोलामा पाँच रुपैयाँले बढेर ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?