राष्ट्रपतिद्धारा संविधान संशोधन विधेयक प्रमाणीकरण, नयाँ नक्साले पायो

`

     २०७७ आषाढ ०४ गते १२:५९

काठमाडौं,  ४ असार । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्साले संवैधानिक मान्यता पाएको छ ।

संघीय संसदका दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको नयाँ नक्सा अनुसार निशान छाप परिर्वतन गर्ने संविधान संशोधन विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणिकरण गरेकी हुन् । यससँगै नयाँ नक्साले संवैधानिक मान्यता पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?