advertisement

उनलाई जेठ २९ गते नै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु लगिएको थियो ।

अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार उनको आईसीयूमा उपचार भइरहेको छ ।

" /> कुवेतबाट आएकी महिलामा कोरोना पुष्टि, टेकु अस्पतालको आईसीयूमा उपचार हुँदै - Sarbocha Media

कुवेतबाट आएकी महिलामा कोरोना पुष्टि, टेकु अस्पतालको आईसीयूमा उपचार हुँदै

`

     २०७७ ज्येष्ठ ३२ गते ३:१५

काठमाडौं, ३२ जेठ । कुवेतबाट जेठ २९ गते स्वदेश फर्किएकी एक महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कुवेत सरकारले जहाज चार्टर्ड गरी पठाइदिएको १०२ नेपालीमध्ये एक महिलामा आइतबार कोरोना संक्रमण पुष्टि भएको हो ।

advertisement

उनलाई जेठ २९ गते नै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु लगिएको थियो ।

अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार उनको आईसीयूमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?