काठमाडौं, २९ जेठ । अब लकडाउन विस्तारै खुकुलो हुँदै छ । आजदेखि नीजि सवारीसाधन चल्नेछन् भने असार १ गतेदेखि सरकारी कार्यालयहरु खुल्ने भएका छन् ।
बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आउँदो असार १ गतेदेखि सरकारी कार्यालयहरु खोल्ने निर्णय गरेको हो ।

गत चैत ११ देखि कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले देशभर लकडाउन लगाइएको हो ।
।




