advertisement

थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालाले जनाएको छ ।

" /> पर्सामा फेरि ८ जनामा कोरोना संक्रमण भएको पुष्टि - Sarbocha Media

पर्सामा फेरि ८ जनामा कोरोना संक्रमण भएको पुष्टि

`

     २०७७ ज्येष्ठ २६ गते ३:५५

काठमाडौं,२६ जेठ । पर्सामा फेरि ८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

advertisement

थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?