advertisement

चैत ११ गतेदेखि लगाएको लकडाउन जेठ २० गते समाप्त हुँदै छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या तीब्र गतिमा बढेपछि सरकारले लकडाउन थप्ने निर्णय गरेको जनाएको छ ।

" /> लकडाउन जेठ ३२ गतेसम्म थप, सीमा नाका र अन्तराष्ट्रिय उडान असार १६ गतेसम्म बन्द - Sarbocha Media

लकडाउन जेठ ३२ गतेसम्म थप, सीमा नाका र अन्तराष्ट्रिय उडान असार १६ गतेसम्म बन्द

`

     २०७७ ज्येष्ठ १८ गते १:१२

काठमाडौं, १८ जेठ । कोरोना भाइरस रोकथामका लागि लगाइएको लकडाउन जेठ ३२ गतेसम्म थपिएको छ ।

शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप गरी जेठ ३२ गतेसम्म लम्ब्याएको हो ।

सरकारले सीमा नाका र अन्तराष्ट्रिय उडान भने असार १६ गतेसम्म बन्द राख्ने निर्णय गरेको छ ।

advertisement

चैत ११ गतेदेखि लगाएको लकडाउन जेठ २० गते समाप्त हुँदै छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या तीब्र गतिमा बढेपछि सरकारले लकडाउन थप्ने निर्णय गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?