advertisement

धनुषाका २९ जना, महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनाको रिपोर्ट पनि पोजेटिभ आएको जनाइएको छ ।

" /> फेरि ७६ जनामा कोरोना संक्रमण पुष्टि - Sarbocha Media

फेरि ७६ जनामा कोरोना संक्रमण पुष्टि

`

     २०७७ ज्येष्ठ १५ गते ४:११

वीरगञ्ज, १५ जेठ। प्रदेश २ मा थप ७६ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ ।

७४ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा र २ जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणको रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।

advertisement

धनुषाका २९ जना, महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनाको रिपोर्ट पनि पोजेटिभ आएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?