advertisement

त्यस्तै गौर नगरपालिकामा ८, ईशनाथ नगरपालिकामा १६, देवाहीगोनाहीमा २, र कटहरिया नगरपालिकामा २ जनामा संक्रमण देखिएको बताइएको छ । उनीहरु सबै भारतबाट आएका नेपालीहरु हुन् ।

" /> रौतहटमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि - Sarbocha Media

रौतहटमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

`

     २०७७ ज्येष्ठ १४ गते ७:१७

रौतहट, १४ जेठ । रौतहटमा थप ३५ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

थप ३५ जनासँगै रौतहटमा कोरोना संक्रमितको संख्या १ सय ५ पुगेको छ । संक्रमितहरुको काठमाडौंको टेकुस्थित प्रयोगशालामा २८ जनाको र ७ जनाको हेटौंडामा गरिएको परीक्षणमा पोजिटिभ देखिएको पुष्टि भएको जनाइएको छ। चन्द्रपुर नगरपालिकाको क्वारेन्टाइनमा रहेको ७ जना संक्रमित पुष्टि गढीमाई नगरपालिकाका बासिन्दा हुन् ।

advertisement

त्यस्तै गौर नगरपालिकामा ८, ईशनाथ नगरपालिकामा १६, देवाहीगोनाहीमा २, र कटहरिया नगरपालिकामा २ जनामा संक्रमण देखिएको बताइएको छ । उनीहरु सबै भारतबाट आएका नेपालीहरु हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?