advertisement

यस्तै शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेले रेडियोधर्मी पर्दाथको नियमन सम्बन्धि विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

" /> प्रतिनिधिसभा बैठक आज दिउँसो २ बजे बस्दै - Sarbocha Media

प्रतिनिधिसभा बैठक आज दिउँसो २ बजे बस्दै

`

     २०७७ ज्येष्ठ १४ गते ५:३६

काठमाडौं, १४ जेठ । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक बुधबार दिउँसो २ बजे बस्ने भएको छ।

बैठकमा कानु, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्वाहाङफेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्नेछिन्।

advertisement

यस्तै शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेले रेडियोधर्मी पर्दाथको नियमन सम्बन्धि विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?