advertisement

शनिबार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

" /> थप ३२ मा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५४८ पुग्यो - Sarbocha Media

थप ३२ मा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५४८ पुग्यो

`

     २०७७ ज्येष्ठ १० गते ३:१३

काठमाडौं, १० जेठ । थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ५४८ पुगेको छ।

advertisement

शनिबार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?