काठमाडौंमा दुई प्रहरीमा कोरोना संक्रमण फेला

`

     २०७७ ज्येष्ठ ०७ गते ३:१९

काठमाडौं, ७ जेठ । काठमाडौंमा दुई प्रहरीमा कोरोना संक्रमण फेला कार्यरत दुई जना प्रहरीलाई पनि कोरोना भाइरसको संक्रमण भएको जनाइएको छ ।

कालिमाटीमा कार्यरत एक जना सई र जवानमा कोरोनाको संक्रमण पोजेटिभ पाइएको बताइएको छ । उनीहरुको चार दिनअघि पीसीआर परीक्षण गरिएको थियो ।

दुवै प्रहरी कर्मचारी ब्यारेकमै बसेका थिए । ब्यारेकमा ९० जना बस्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?