काठमाडौं, जेठ १ गते । काठमडौं र कपिलवस्तुमा गरी फेरि दुई जनामा कोरोना संक्रमण फेला परेको छ ।
काठमाडौं र कपिलवस्तुमा एक एक जनामा गरी थप दुई जनामा कोरोना संक्रमण पुष्टि संगै कुल संक्रमित संख्या २४५ पुगेको छ ।

थप कोरोना पुष्टि भएका चन्द्रगिरी नपाका ३२ वर्षिय पुरुष र कपिलबस्तुका ६ वर्षीया बालिका रहेको जनाइएको छ ।




