केयू उपकुलपति छनोटमा हस्तक्षेप भए कडा प्रतिवाद गर्ने डा. गोविन्द केसीको चेतावनी

`

     २०८३ श्रावण २२ गते १२:११

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति छनोट प्रक्रियामा कुनै पनि राजनीतिक, निजी वा निहित स्वार्थ समूहको हस्तक्षेप स्वीकार्य नहुने भन्दै वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीले सरकारलाई गम्भीर चेतावनी दिएका छन्।

उपकुलपति पदका लागि सर्टलिस्टमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता सुरु हुनुअघि विज्ञप्ति जारी गर्दै डा। केसीले राजनीतिक दल वा निजी क्षेत्रसँग स्वार्थ बाझिने व्यक्तिलाई नियुक्त गरिए सशक्त आन्दोलनमा उत्रिने स्पष्ट पारेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?