आर्सनल २२ वर्षपछि प्रिमियर लिग च्याम्पियन

`

     २०८३ ज्येष्ठ ०६ गते १०:१०

काठमाडौं, जेठ ६ । आर्सनलले २२ वर्षपछि इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटी बर्नामाउथसँग १(१ गोलको बराबरीमा रोकिएसँगै आर्सनलले अन्तिम खेल अगावै उपाधि जितेको हो ।

भिटालिटी स्टेडियममा भएको खेलमा बर्नामाउथको लागि जुनियर क्रौपी र म्यानचेस्टर सिटीको लागि इर्लिङ ब्राउट हालान्डले समान एकरएक गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?