नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने

`

     २०८३ वैशाख १८ गते १०:०६

काठमाडौँ, बैशाख १८ । घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग-२ मा आज नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

यसैबिच मुख्य प्रशिक्षक स्टुआर्ट लले ओमानविरुद्ध खेलेको नेपाली टोलीका चार खेलाडी परिवर्तन गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?