विश्वकपमा आज नेपालले इटालीसँग दोस्रो खेल खेल्दै, नेपाल ब्याटिङ गर्दै

`

     २०८२ माघ ३० गते ३:१९

काठमाडौं, माघ २९ । आइसिसी टी-२० विश्वकपमा आज नेपालले दोस्रो खेल खेल्दै छ। मुम्बईको वानखेडे रंगशालामा दिउँसो सवा ३ बजे नेपाल र इटालीबिचको खेल हुनेछ।

खेलमा इटालीले टस जितेर बलिङ रोजेको छ। ब्याटिङ गर्ने नेपाली टोलीमा एक परिवर्तन गरिएको छ। इंल्यान्डविरूद्ध खेलेका स्पिनर शेर मल्लको स्थानमा ललित राजवंशी खेल्दैछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?