भृकुटीमण्डपमा राप्रपाको चियापान, प्रधान मन्त्री देखी कुलमान घिसिङ पनि देखिए

`

     २०८२ पौष २७ गते ३:५४

काठमाडौं, पुस २७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चियापान समारोह आयोजना गरेको छ।

शनिबार काठमाडौंको भृकुटीमण्डपमा राप्रपाले पृथ्वी जयन्तीको अवसर पारेर चियापान समारोह गरेको हो।

कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की, सञ्चारमन्त्री जगदीश खरेल, उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ लगायत सहभागी भएका छन्।

शीर्ष दलका नेताहरूलाई पनि निम्ता गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?