काठमाडौँ । बझाङ सदरमुकाम चैनपुरमा आगलागी भएको छ।
एउटा सिरक पसलबाट सुरु भएको आगलागी अहिले अन्य पसलहरुमा पनि फैलिरहेको छ। दमकल बोलाइए पनि आउन सकिरहेको छैन। सुरक्षाकर्मी र स्थानीयले आगो नियन्त्रणमा लिने कोसिस गरिरहेको भए पनि सफल हुन सकिरहेको छैन।