काठमाडौं, मंसिर १७ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग अन्तर्गत बुधबारको खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई १४५ रनको लक्ष्य दिएको छ।
टस जितेको लुम्बिनीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको विराटनगरले ८ विकेटको क्षतिमा १४४ रन बनायो।
विराटनगरको ओपनिङ खराब रह्यो।




