मधेस प्रदेशमा तोकियो धानको न्यूनतम समर्थन मूल्य, मोटो धान प्रति क्विन्टल ४ हजार

`

     २०८२ मंसिर १७ गते ६:१९

काठमाडौँ, १६ मङ्सिर । मधेस प्रदेश सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले धानको न्यूनतम समर्थन मूल्य तोकेको हो ।

मोटो धान प्रति क्विन्टल ४ हजार तोकिएको छ भने मध्यम धानको समर्थन मूल्य ४ हजार २ सय तोकिएको छ । त्यस्तै चैत्रे धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?