महिला राष्ट्रिय फुटबल टोली अभ्यासमा व्यस्त

`

     २०८२ मंसिर १० गते ३:४२

काठमाडौँ । इन्डोनेसियामा हुने थ्री नेसन्स कपका लागि इन्डोनेसिया गएको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले अभ्यास जारी राखेका छन् ।

नेपालले भोली (बुधबार) चाइनिज ताइपेइसँग खेल्दैछ। दोस्रो खेलमा मंसिर १६ गते घरेलु टोली इन्डोनेसियासँग प्रतिस्पर्धा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?